यी हुन् फ्यानले रुचाएका नम्रता श्रेष्ठका १३ तस्वीर | Khabarhub Khabarhub

यी हुन् फ्यानले रुचाएका नम्रता श्रेष्ठका १३ तस्वीर


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका नम्रता श्रेष्ठ खासै फिल्ममा देखिँदैनिन् । तर जुन फिल्ममा उनी हुन्छिन्, ती फिल्मले एक प्रकारको हाइप बनाउँछन् । पछिल्लो समय नम्रता फिल्म ‘प्रसाद’ मा देखिएकी थिइन् । उक्त फिल्मबाट नम्रताको कामको खुबै तारिफ भयो ।

अब फ्यानले उनलाई चलचित्र ‘जाइरा’ मा देख्नेछन् । ‘जाइरा’ मा उनी एक मार्सल आर्ट खेलाडीका रुपमा देखिनेछिन् । नम्रतालाई उक्त फिल्ममा एक्सन अवतारमा देख्न सकिनेछ । केही दिनअघि मात्र फिल्मको टिजर सार्वजनिक गरिएको थियो ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने नम्रताले बेलाबेलामा तस्वीर शेयर गर्ने गर्छिन् । नम्रताले शेयर गरेका तस्वीरमध्ये यी तस्वीर फ्यानले रुचाएका छन् । हेरौं तस्वीर:

 

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ३७ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको