मौसम परिवर्तन भएपछि विमान अवतरणमा समस्या, काठमाडौंको आकाशमा फन्को लगाउँदै आधा दर्जन जहाज | Khabarhub Khabarhub

मौसम परिवर्तन भएपछि विमान अवतरणमा समस्या, काठमाडौंको आकाशमा फन्को लगाउँदै आधा दर्जन जहाज


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– काठमाडौंको मौसममा एक्कासि परिवर्तन आएपछि विमान अवतरणमा समस्या आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० मिनेटयता कुनैपनि विमान विमानस्थलमा अवतरण गर्न सकेका छैनन् ।

अहिले चाइना इस्टर्न, तिब्बत एयरलाइन्स, एयर इन्डिया, यतिहाद एयरवेज र कतार एयरवेजका जहाजहरु अवतरण गर्न नसकेर काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राज कुमार क्षेत्रीले मौसममा खराबी आएका कारण जहाजहरु अवतरण हुन नसकेका जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ४ : १३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका