यी नायिका पनि भइन् बिहेअघि गर्भवती, अक्षय कुमारसँग खेलेकी थिइन् फिल्म | Khabarhub Khabarhub

यी नायिका पनि भइन् बिहेअघि गर्भवती, अक्षय कुमारसँग खेलेकी थिइन् फिल्म


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बितेका केही दिनयता खबर आइरहेको छ कि, बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि नै गर्भवती भएकी छिन् । केही समयमा नै उनी आमा बन्दैछिन् । हालै अर्की कलाकार पनि बिहेअघि नै गर्भवती भएको खबर बाहिर आएको छ ।

ब्राजिलियन मोडल ब्रुना अब्लुल्लाह पनि गर्भवती भएको भारतीय मिडियाले जनाएका छन् । उनी ब्राजिलियन मोडल भएता पनि लामो बलिउडमा पनि काम गरिरहेकी छिन् । उनले अक्षय कुमारसँग पनि फिल्ममा अभिनय गरिसकेकी छिन् ।

ब्रुना लामो समयदेखि बलिउड फिल्म र टिभी सिरिजमा काम गरिरहेकी छिन् । सामाजिक सञ्जालमा पनि उनी निकै सक्रिय रहने गर्छिन् । बिहेपछि पनि कैयन् जोडी छुटिरहेका हुन्छन्, केही जोडी भने बिहे नगर्दै आफ्नो खुशी शेयर गरेका छन् भन्दै ब्रुनाको चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १२ : ४६ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५