पीएसजीको जीतमा नेयमारको एक गोल | Khabarhub Khabarhub

पीएसजीको जीतमा नेयमारको एक गोल


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) को जितमा विश्व चर्चित खेलाडी नेयमार र एन्जल डि मारियाले गोल गरेका छन् । शनिवार राति भएको खेलमा पीएसजीले एन्गेर्सलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा नेयमारले खेलको २० औं मिनेटमा गोल गरेका थिए भने डि मारियाले ५८ औं मिनेटमा गोल गर्दा पीएसजीले २–० गोलको सहज अग्रता बनाएको थियो ।

केही खेल अगाडि नै लिग च्याम्पियन बनेको पीएसजीले लिगमा ८८ अंक बटुलेको छ । योसँगै पीएसजीले २८ औं पटक लिगको शिर्ष स्थानमा रहन सफल भएको छ । पछिल्लो केही दिन नेयमारको आलोचना भइरहेपनि एन्गेर्सविरुद्ध शुरुवाती गोल गर्दा चर्चा शुरु भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : ५८ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने