दैलेखलाई केन्द्र बनाएर ५.१ म्याग्नेच्यूटको भूकम्पको धक्का | Khabarhub Khabarhub

दैलेखलाई केन्द्र बनाएर ५.१ म्याग्नेच्यूटको भूकम्पको धक्का


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख–आइतबार बिहान दैलेखलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राति १२ बजेर ३६ मिनेट जाँदा ५.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

नौमुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न स्थानमा धक्का महशुस भएको थियो ।

२०७२ साल वैशाख १२ गते आएको शक्तिशाली भूकम्पका परकम्प आइरहँदा दैलेखमा आएको भूकम्प भने नयाँ रहेको मापन केन्द्रले जनाएको छ । भूकम्पले गरेको क्षतिको कुनै विवरण आएको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : ०१ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा