सरकार नै टेर्दैन संसदका निर्देशन, छाउठोठका नाममा ४० लाख स्वाहा! | Khabarhub Khabarhub

सरकार नै टेर्दैन संसदका निर्देशन, छाउठोठका नाममा ४० लाख स्वाहा!


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकका विभिन्न क्षेत्रमा आएका विकृति विसंगतिका साथै जनसरोकारका विषयमा संसदका निर्देशनलाई सरकारले वेवास्था गर्दै आएको राजधानी दैनिकमा खबर छ । संसदका विभिन्न समितिले जनचासो तथा जनसरोकारका विषयमा सरकारलाई निर्देशन दिँदै आएपनि उक्त निर्देशनलाई सरकारले वास्ता नै गरेको छैन् ।

पश्चिम नेपालमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा उन्मूलनको उद्देश्यले जनचेतना जगाउने नाममा ४० लाख रुपैयाँ सकिएको छ । संयुक्त राष्ट्रसंघीय महिलासम्बन्धी कार्यक्रमले दिएको ४० लाख रुपैयाँ गोदावरी भिलेज रिसोर्टलगायतका तारे होटलमा सेमिनार गरेर सकिएको छ । लक्षित वर्गका लागि आएको यो बजेट राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीको एकल प्रस्तावमा यूएन वुमेनले दिएको हो ।

त्यस्तै अब एनजीओ र आईएनजीओ गृहमन्त्रालयको मातहतमा रहने, राष्ट्रिय अखण्डताबारे जनमत हुन नसक्ने प्रधानमन्त्रीले प्रष्टोक्तीलगायतका खबर प्राथमकिताका साथ छापिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ७ : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०