ज्यापू दिवसमा जे देखियो [फोटो फिचर] | Khabarhub Khabarhub

ज्यापू दिवसमा जे देखियो [फोटो फिचर]


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायले ज्यापु दिवस तथा योमरी पुन्ही भव्यरुपमा मनाएका छन् ।

ज्यापु दिवसका अवसरमा बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ नेवार समुदायका व्यक्तिहरु परम्परागत भेषभूषामा सहभागी भएका थिए ।

ज्यापु संस्कृति विकास कोषले आयोजना गरेको कार्यक्रममा विशाय योमरी समेत बनाएर राखिएको थियो । चामलको पिठो, खुवा र चाकुले बनेको योमरी ट्रकमा लोड गरिएको थियो । जहाँ बाजागाजासहित ट्रकको पछि–पछि स्थानीयहरु नाचगान गरिरहेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ६ : ४७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म