अनु मलिकपछि आदित्य पनि ‘इन्डियन आइडल’ बाट बाहिरिँदै? | Khabarhub Khabarhub

अनु मलिकपछि आदित्य पनि ‘इन्डियन आइडल’ बाट बाहिरिँदै?


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – इन्डियन आइडल सिजन ११ शुरु भएदेखि नै विवादमा आइरहेको छ । विवादकै कारण यो शोको चर्चा पनि छ ।

हालै यो शो मा निर्णायकमध्येका एक रहेका अनु मलिक बाहिरिएपछि हिमेशको इन्ट्री भएको थियो । अब फेरि होस्ट आदित्य नारायण पनि यो शोबाट बाहिरिने खबर आएको छ ।

भारतीय मिडियाका अनुसार आदित्य नारायणले यो शो छाड्न लागेका छन् । यद्यपि केही मिडियाले यो समाचार गलत भएको बताएका छन् ।

आदित्यनारायणले भने, ‘मलाई यस्तो कुराहरु कहाँबाट फैलिएको छ भन्ने थाहा नै छैन, मैले केही लाइभ कन्सर्ट पनि गर्नुपर्ने छ, जुन मैले च्यानललाई बताइसकेको छु, मैले एक दिन शूट गर्न भ्याउँदिन, यति ठूलो शो म किन छोडुँ?

मिडियामा भने अनु मलिकपछि अब आदित्यले पनि यो शो छोड्न लागेको खबर छापिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ४ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन