ए डिभिजन फुटबल लिगको मुख्य प्रायोजक कतार एयरवेज | Khabarhub Khabarhub

ए डिभिजन फुटबल लिगको मुख्य प्रायोजक कतार एयरवेज


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगलाई कतार एयरवेजले मुख्य प्रायोजन गर्ने भएको छ ।

मंसिर २८ बाट सुरु हुने नेपालको शीर्ष डिभिजनको फुटबल प्रतियोगिताको मुख्य प्रायोजन एयरलाइन्सले गर्ने भएको हो ।

विहीवार एन्फा र कतार एयरलाइन्सबीच ए डिभिजन लिग मुख्य प्रायोजनको सम्झौता भएको हो ।

कतार एयरवेजसँग एन्फाको एक वर्षे सम्झौता भएको हो । जस अनुसार कतार एयरवेजले  १ लाख ५० हजार डलर उपलव्ध गराउने छ ।

एयरवेजले एन्फालाई दुई किस्तामा रकम दिने छ ।  पहिलोमा ९० हजार र दोस्रो मा ६० हजार डलर दिने सम्झौतामा उल्लेख गरिएको छ ।

ए डिभिजन लिग बिजेता टिमले नगद ५० लाख पाउने छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ४० बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले