सशस्त्र प्रहरीले माग्यो ७ जना प्राविधिक डिएसपी | Khabarhub Khabarhub

सशस्त्र प्रहरीले माग्यो ७ जना प्राविधिक डिएसपी


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले प्राविधिक समूह (स्वास्थ्य) तर्फ नायव उपरीक्षक (डिएसपी)को रिक्त पदमा दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरीले स्वास्थ्य तर्फको कार्डियोलोजी, न्युरोलोजी, न्युरोसर्जन, जनरल फिजिसियन, ईएनटी सर्जन र मेडिकल जेनरलिस्ट गरी ७ जना डिएसपी माग गरेको हो ।

सशस्त्र प्रहरीले माग गरेको पदमा आवश्यक योग्यता पुगेको व्यक्तिले भदौ २५ देखि असोज २३ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन् ।

इच्छुक व्यक्तिले सशस्त्र प्रहरी बल नेपालको काठमाडौं हलचोकस्थित कार्यालयमा दरखास्त बुझाउन सक्ने जनाइएको छ ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १ : २४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६