सिरहामा पेस्तोलसहित १ युवक पक्राउ | Khabarhub Khabarhub

सिरहामा पेस्तोलसहित १ युवक पक्राउ


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सिरहाको विष्णुपुरबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–४ थलाहकट्टा बस्ने ३० वर्षीय कृष्ण यादव छन् ।

यादवले विभिन्न घरमा गइ पेस्तोल देखाएर धाक धम्की दिने गरेको उजुरी परेपछि प्रहरीले उनको खोजी शुरु गरेको थियो ।

स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरी टोलीले यादवलाई १ थान पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १२ : ४२ बजे

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत