गौशाला प्रहरीका २ जना इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

गौशाला प्रहरीका २ जना इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी निरीक्षक (इन्सपेक्टर) रमेश बहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले दुवैजनाविरुद्ध १८ हजार रुपैयाँ बिगो तथा अधिकत्तम ४ महिनासम्मको कैद सजाय माग दाबी गरेको छ ।

अनुसन्धानको सिलसिलामा थुनामा रहेका अभियुक्तलाई थुनामुक्त गराइदिने भन्दै लिएको १८ हजार घुस रकमसहित अख्तियारले इन्सपेक्टरद्वय पाण्डे र स्वर्णकारलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : २२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन