बिकिनी पोजमा प्रियंका चोपडा, तात्यो सामाजिक सञ्जाल (तस्वीरहरु) | Khabarhub Khabarhub

बिकिनी पोजमा प्रियंका चोपडा, तात्यो सामाजिक सञ्जाल (तस्वीरहरु)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडा आजभोलि आफ्ना पति निक जोनसका साथ रमाइरहेकी छिन् । उनी निकसँग भ्याकेसनमा छिन् । यो जोडी यतिबेला इटलीमा छ । दुवैले आफ्नो यो खुशी सामाजिक सञ्जालमार्फत फ्यानमाझ पु–याएका छन् ।

हालै प्रियंकाले आफ्ना केही बिकिनी तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । यी तस्वीरमा प्रियंका सुन्दर देखिएकी छिन् ।

बिकिनीमा प्रियंका थप हट देखिएकी छिन् । एक तस्वीरमा उनले साथमा ड्रिङ्क्स पनि गरिरहेकी छिन् । यी तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै फ्यानले कमेन्ट गरेका छन् ।

प्रियंका आफ्नो यही हटनेसका कारण बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी छिन् । हालै उनले हलिउडको एक नयाँ प्रोजेक्टमा काम गर्दैछिन् । यस्तै प्रियंकालाई बलिउडको फिल्म् ‘स्काइ इज पिंक’ मा पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १ : १० बजे

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा