सुन्दरता सम्हाल्न नसक्दा विवाद तानिने यी सुन्दरी (फोटो फिचर) | Khabarhub Khabarhub

सुन्दरता सम्हाल्न नसक्दा विवाद तानिने यी सुन्दरी (फोटो फिचर)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दर युवतीहरु आफ्नो रुपमा घमण्ड नगर्ने कमै हुन्छन् । सुन्दरतालाई सम्हाल्न नसक्दा उनीहरु विवादमा तानिन्छन् । चर्चामा आउन उनीहरु कुन हदसम्म गिर्छन् भन्ने उनीहरुका सार्वजनिक तस्वीरले छर्लङ्ग पार्छ ।

यतिबेला एक रसियन युवती निकै चर्चामा छिन् । रुसको येकातेरिनबर्ग शहरमा बस्ने उनी हुन्– भिक्टोरिया डेमेस्कीना । २६ वर्षीया यी सुन्दरी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनलाई फलो गर्नेहरुको संख्या पनि लोभलाग्दो छ ।

भिक्टोरिया आफ्नो रूपमा गर्व गन्र्छिन् । निकै बोल्ड तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्न रुचाउछिन् । तस्वीरका कारण जस्तै आलोचना भए पनि उनी सहर्ष स्वीकार्छिन् ।

अरुको टिका टिप्पणीको कुनै प्रवाह हुँदैन उनलाई । त्यसो त कुनै समय उनी एक स्कूलको शिक्षिका पनि थिइन् । यस्तै तस्वीरका कारणउनले उक्त जागिरबाट हात धुनुपरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक उनका केही तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ४८ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही