अस्ट्रेलियाद्वारा इंग्ल्यान्डलाई २ सय २४ को लक्ष्य | Khabarhub Khabarhub

अस्ट्रेलियाद्वारा इंग्ल्यान्डलाई २ सय २४ को लक्ष्य


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २सय२४ रनको लक्ष्य दिएको छ ।

बर्मिङघमस्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २सय२३ रन मात्रै बनाउन सक्यो ।

अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । अस्ट्रेलियाका लागि २सय२३ रन बनाउन पूर्व कप्तान स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाए भने एलेक्स क्यारेले ४६ रन बनाए ।

यस्तै, मिचेल स्टार्कले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ रन बनाएका थिए । अस्ट्रेलियाविरुद्ध घरेलु टोली इंग्ल्यान्डका बलर क्रिस वार्कस र अदिल रशिदले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिँदा जोर्फा आर्चरले २ विकेट र मार्क वुडले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ७ : ०९ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना