क्यानडा हिँडेका ३ जना नेपाली चीनबाट उड्न पाएनन् | Khabarhub Khabarhub

क्यानडा हिँडेका ३ जना नेपाली चीनबाट उड्न पाएनन्


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट क्यानडा जान हिँडेका तीन जना नेपाली युवालाई चिनियाँ अध्यागमनले विमानस्थलमा रोकेको छ ।
गत विहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डिपार्चर छाप लगाएर सिर्जन गौतम, निरन्जन पराजुली र प्रकाश भुसाल क्यानडाका लागि हिँडेका थिए । तर उनीहरु चीन पुगेर रोकिएका छन् ।
चीनको गोन्जाओमा ट्रान्जिटमा रहेको उनीहरुलाई नक्कली भिसा भएको भन्दै चीनको अध्यागमनले रोकेको थियो ।
क्यानडाको नक्कली भिसा लगाएर आएको कारण देखाई अध्यागमन अधिकारीहरूले उनीहरूलाई फर्काइदिएको छ । यो विषयमा नेपालको विमानस्थलमा भने अविज्ञ रहेको छ ।
कसरी उनीहरु नक्कली भिसामा चीन पुगे भने विषयमा छानविन भइेको अध्यागनम विभाग श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : २१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न