ऋतिक रोशनको ‘सुपर ३०’ मा के छ कहानी ? | Khabarhub Khabarhub

ऋतिक रोशनको ‘सुपर ३०’ मा के छ कहानी ?


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउडमा बायोपिक फिल्मको बाढी आइरहेको छ । यसैबीच आनन्द कुमारको जीवनमा आधारित फिल्म ‘सुपर ३०’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म भारतका प्रतिभाशाली गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित छ ।

आनन्द कुमार भारतको बिहार राज्यमा एक निकै नै गरीब परिवारमा जन्मेका थिए । उनले गरीब प्रतिभाशाली बच्चा पैसाको अभावमा प्रवेश परीक्षा पास गर्न सक्दैनन् । उनीहरुसँग कोचिङ कक्षा पढ्न पैसा पनि हुँदैन । साथै उनीहरुसँग अरु पनि केही हुँदैन ।

आनन्दले ‘सुपर ३०’ संस्थानमा कमजोर विद्यार्थीलाई निःशुल्क पढ्न शुरु गर्छन् । उनले जतिसक्दो मद्दत गर्छन् । हेर्दाहेर्दै उनले पढाएका कैयन् विद्यार्थीहरुले चर्चा कमाउन थाल्छन् ।

यो फिल्म आनन्दको जीवनको सङ्घर्ष र उनले शुरु गरेको ‘सुपर ३०’ संस्थानको स्थापना र चुनौतीको कथामा आधारित छ । यो फिल्म एक प्रेरणादायक कहानीमा आधारित छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १२ : ५७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन