महेन्द्रनगरविरुद्ध टस जितेर रुपन्देही ब्याटिङ गर्दै | Khabarhub Khabarhub

महेन्द्रनगरविरुद्ध टस जितेर रुपन्देही ब्याटिङ गर्दै


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो खेलमा टस जितेको रुपन्देही च्यालेन्जर्सले ब्याटिङ रोजेको छ ।

धनगढीस्थित फाप्ला मैदामा भइरहेको खेलमा महेन्द्रनगर युनाइटेडविरुद्ध रुपन्देही ब्याटिङ गर्न लागेको हो ।

डीपीएलमा आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा दुवै टोली रहेका छन् ।

शरद भेषावकरको महेन्द्रनगर र वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले आफूलाई प्रतियोगिताको उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १ : ०९ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले