सवै निकायको नयाँ गाडी मोह, गाडी किन्न मात्रै ६ अर्ब ६१ करोड ३८ लाख | Khabarhub Khabarhub

सवै निकायको नयाँ गाडी मोह, गाडी किन्न मात्रै ६ अर्ब ६१ करोड ३८ लाख


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्यका अन्य सवै निकायले एक वर्षमा ६ अर्ब ६१ करोड ३८ लाखको गाी किने, सेना एक्लैले ६ अर्ब ६१ करोड ४५ लाखको गाडी किन्यो भन्ने शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ ।

मितव्ययी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ । मर्म गरेर गाडी चालाउनुको सट्ट सरकारी कार्यालयहरु नयाँ किन्ने प्रतिस्पर्धामा प्रतिस्पर्धाा छन् । अझ राज्यका बाँकी सबै निकायभन्दा सेना एक्लैले सवारीसाधानमा धेरै खर्च गरेको छ । थन्किएको गाडीको नाममा पनि इन्धन खर्च हुने गरेको पाइएको छ ।

मर्मत गरेर चलाउन सकिने गाडी थन्क्याएर नयाँ किन्ने होडका कारण सरकारी ढुकुटीबाट खर्च गरिएक कतिपय सवारीसाधन सिंहदरबारभित्र थन्किएका छन् । यस विषयमा महालेखापरीक्षकले अध्ययन गर्ने भएको छ । मितव्ययी हुन संसदीय समितिले दिएको निर्देशनको समेत अवज्ञा भएको छ ।

यसैगरी नयाँ पत्रिकाले कांग्रेस महासमितिका प्रस्ताव अलपत्र भन्ने शीर्षकमा अर्को समाचार छापेको छ । कांग्रेस महासमिति बैठकले पारित गरेको दुई महिना हुन लाग्दा समेत विधानसहितका पाँच प्रस्तावले पूर्णता पाएका छैनन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : ५९ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न