विदेश जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ बन्द | Khabarhub Khabarhub

विदेश जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ बन्द


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ अर्थात् एनओसी उपलब्ध गराउन बन्द गरेको छ ।

नेपालबाट भोकेसनल डिप्लोमा अध्ययन तथा भाषा सिक्नका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी उपलब्ध गराउन बन्द गरेको हो । मंगलबारबाट यस्तो लेटर उपलब्ध नहुने भएपछि विद्यार्थीहरु भने अन्यौलमा परेका छन् ।

एनओसी बन्द गर्नुको कारणबारे भने केही खुलाइएको छैन । एनओसी आवश्यक पर्ने कोर्सहरु युरोपियन क्रेडिट्स ट्रान्सफर एण्ड एक्युमुलेसन सिस्टम अन्तर्गत हुने र नेपालको स्नातक तह पहिलो वा दोश्रो वर्ष सो–सरह हुने बताइन्छ ।

आधिकारिक तथा औपचारिक प्रयोजनका लागि एनओसी आवश्यक पर्छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : ४७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६