आजको मौसम : केहि ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी आउने | Khabarhub Khabarhub

आजको मौसम : केहि ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी आउने


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरको आजको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी आज केहि ठाउँमा आंशिक तथा सामान्य बदली रहने तथा केहि ठाउँमा मेघ गर्जनसहितको हावाहुरी आउने र पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले ३ दिनको मौसमको पूर्वानुमान गर्दै तीनै दिन हावाहुरीसहित पानी पर्ने सम्भावना देखाएको छ । महाशाखाले आज (शनिबार) जारी गरेको ३ दिने मौसमको अवस्था यस्तो छ :

वैशाख २८ गते (शनिवार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदलिरही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि आंशिक देखि सामान्य बदलिरही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (आईतवार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलिरही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलिरही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (सोमबार ):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलिरही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलिरही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ९ : १८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०