घरमा पत्नी नभएका बेला छोरीलाई बलात्कार गर्दै आएका बुवा पक्राउ | Khabarhub Khabarhub

घरमा पत्नी नभएका बेला छोरीलाई बलात्कार गर्दै आएका बुवा पक्राउ


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– छोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीले आफू बुवाबाटै पटक पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् ।

छोरीले प्रहरीमा उजुरी गरेपछि उनका बुवा फरार भएका थिए । आरोपितलाई बुधबार राति नुवाकोटबाट पक्राउ गरि चितवन ल्याइएको चितवन प्रहरीका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार १६ वर्षीय छोरीलाई घरमा पत्नी नभएको बेलामा बुवाले जबरजस्ती करणी गर्दै आएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ११ : ४१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६