नेताको उत्तरले पत्रकार बेहोस | Khabarhub Khabarhub

नेताको उत्तरले पत्रकार बेहोस


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक बीबीसीको पत्रकारले नेपाली नेताको अन्तर्वार्ता लिएछ । नेता पनि के कम- बोल्नमा खराट, त्यस्तै चतुर । धमाधम उत्तर दिंदै गएछ । उल्टा सुल्टा उत्तरले आजित बनेको बीबीसीको पत्रकारले अन्त्यमा एउटा प्रश्न सोधेछ–

BBC : What’s the different between सिनियर and जुनियर Politician ?

नेता : जो समुन्द्र को छेउमा हुन्छ त्यो (sea-near) अनि,
जो चिडियाखाना को छेउमा हुन्छ, त्याो (zoo-near) 😛

उत्तर सुनेर पत्रकार बेहाेस्  🙂 🙂

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : ३६ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार