भगवानको तथास्तुपछि मुन्द्रेको गाडी भरी युवती नै युवती ! | Khabarhub Khabarhub

भगवानको तथास्तुपछि मुन्द्रेको गाडी भरी युवती नै युवती !


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुन्द्रेले भगवानको नाममा तपस्या गरिरहेको थियो । मुन्द्रेको तपस्या थाहा पाएपछि भगवन प्रकट भएर भने
भगवान – तेरो तपस्या बाट म प्रशन्न भएँ, भन बालक तँ के चाहन्छस् ?
मुन्द्रे – भगवान, एउटा जागिर, एउटा गाडी र त्यस भित्र टन्न युवतीहरु राख्न पाउँ
भगवान – तथास्तु !
मुन्द्रे अहिले गल्र्स कलेजको बस ड्राइभर बनेको छ । 😛

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ९ : २७ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा