अपडेटः इथियोपियाको जहाज दुर्घटनामा ज्यान गुमाउने गोरखाकी एकता | Khabarhub Khabarhub

अपडेटः इथियोपियाको जहाज दुर्घटनामा ज्यान गुमाउने गोरखाकी एकता


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इथियोपियाको जहाज दुर्घटनामा परी ज्यान गुमाउने एक नेपालीमा गोरखाकी एकता अधिकारी रहेको इजिप्टस्थित नेपाली दुतावासले जनाएको छ ।
उनी विश्व खाद्य कार्यक्रम अन्तर्गत इथियोपियामा कार्यरत थिइन् ।

विमान दुर्घटनामा अधिकारीसहित विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । इजिप्टस्थित दूतावासले आफ्ना ६ जना कर्मचारीमध्ये एकता पनि गरेको भन्दै विश्व खाद्य कार्यक्रमले जानकारी दिएको जनाएको छ ।

इथियोपियाको राजधानी आदिस अबाकबाबाट केन्याको नौरोबीतर्फ उडेको इथियोपियन एयरलाइन्सको विमान बिसोफ्टु सहरनजिकै पुगेपछि दुर्घटनामा परेको थियो । विमानमा १४९ यात्रु र ८ जना चालकदलका सदस्य थिए । दुर्घटनाग्रस्थ विमानमा ३५ देशका नागरिक र संयुक्त राष्ट्रसंघका प्रतिनिधि यात्रामा रहेको एयरलाइन्सले जानकारी दिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ७ : २३ बजे

बँदेलको टोकाइबाट सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर