सिंहदरबार वृतको हिरासतबाट भागेका ४ मध्ये २ अभियुक्त अझै फरार | Khabarhub Khabarhub

सिंहदरबार वृतको हिरासतबाट भागेका ४ मध्ये २ अभियुक्त अझै फरार


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चोरी अभियोगमा थुनामा रहेका चार अभियुक्त सिंहदरवार वृत्तको हिरासतबाट फरार भएका छन् ।

हिरासतमा रहेका उनीहरु गएराति फरार भएका हुन् ।

फरार हुनेमा मदन तामाङ,शुभ वाईवा रहेको प्रहरी श्रोतको भनाइ छ ।

सिंहदरबार प्रहरी वृत्तको हिरासतबाट ४ जना भागेका थिए । त्यसमध्ये दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार रहेका छन् ।

उनीहरु हिरासत कक्षको पछाडिको सानो झ्याल तोडेर भागेका हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ५ : ५३ बजे

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले