यसरी ‍हुन्छ श्वासप्रश्वासमा सङक्रमण | Khabarhub Khabarhub

यसरी ‍हुन्छ श्वासप्रश्वासमा सङक्रमण


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रोङकाइटिस, न्युमोनिया र टिबी श्वासप्रश्वासका अन्य सङक्रमणहरु हुन् ।

यसका अतिरीक्त बिरामीहरुमा सास फेर्न गाह्रो हुनुका साथै ज्वरो आउने, पहेलो खकार आउने जस्ता समस्याहरु पनि हुन्छन् । नियोनिया तथा ब्रोन्काइटिस्को समस्या एक्कासी देखा पर्दछ भने क्षयरोगको लक्षण देखा पर्न अलि समय लाग्दछ ।

साधारणतया प्रयोग गरिने एन्टिबायोटिक औषधीले काम गर्न तथा रगत सहितको खकार वा एक्स रे मा देखिएको क्याभिटिज का आधारमा टिबी भएको नभएको पहिचान गर्न सकिन्छ । फोक्सोका कारण अतिरिक्त मुटुसम्बन्धी रोगहरुका कारण पनि श्वासप्रश्वासमा समस्या आउन सक्दछ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ४१ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा