बीपी उद्यानको नाम नहटाउन कांग्रेसको चेतावनी | Khabarhub Khabarhub

बीपी उद्यानको नाम नहटाउन कांग्रेसको चेतावनी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वीरगञ्जमा आफ्ना नेताको नाममा बन्न लागेको उद्यानमा शहीद स्मृति पार्क बनाउन लागेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्ना नेता विपी कोइरालाको नाममा बन्न लागेको उद्यानमा प्रदेश दुई सरकारले अन्य प्रयोजनका लागि उद्घाटन गरेको भन्दै आपत्ति जनाएका हुन् ।

वीरगञ्जमा विपी कोइरालाको नाममा १० विघा जग्गामा विपी उद्यान बनाउन भन्दै ५९ सालको स्थानीय सरकारबाट जग्गा प्रवन्ध भएर अगाडि अघि बढेको अवस्थामा प्रदेश २ का मुख्य मन्त्रीले उक्त उद्यानको नाम हटाउँदै त्यहाँ अर्कै नाममा उद्यानको उद्घाटन गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

कांग्रेसले यथाशिघ्र विपी उद्यान बनाउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : १५ बजे

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई