‘मिस इंग्ल्याण्ड’ को सेमिफाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठाका ९ तस्वीर | Khabarhub Khabarhub

‘मिस इंग्ल्याण्ड’ को सेमिफाइनलमा पुगेकी नेपाली चेली प्रतिष्ठाका ९ तस्वीर


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपालीले मौका र अवसर प्राप्त गरे भने कोही भन्दा पछि छैनन् भन्ने उदाहरण दिएकी छिन् २५ वर्षीया नेपाली मुलकी बेलायती नागरिक प्रतिष्ठा राउत । उनले आफूलाई अब्बल साबित गर्दै मिस इण्डल्याण्ड २०१९ को सेमीफाइनलसम्म यात्रा गर्न सफल भएकी थिइन् ।

राउत हङ्गकङ्गमा जन्मेकी हुन् । योसँगै उनी मिस इन्डल्याडको फाइनल चरणमा पुग्ने पहिलो नेपाली समेत बनेकी छिन् ।

यस प्रतियोगिताको विजेताले ३५ लाख बराबरको नगद पुरस्कार पाउनुको साथै विश्व सुन्दरी प्रतियोगितामा भाग लिन पाउँछन् ।

राउत पुर्वगोर्खा सैनिक प्रकाश राउतकी छोरी हुन् । उनी केही वर्ष यतादेखि मोडलिङ्ग गर्दै आएकी छन् । उनी पेशाले आर्किटेक हुन् । हेरौँ राउतका केही तस्वीर:

 

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ४ : २६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन