सन्दीपले लिए तीन विकेट | Khabarhub Khabarhub

सन्दीपले लिए तीन विकेट


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया- बिग बास लिग (बीबीएल) मा मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सिड्नी सिक्सरविरुद्ध आफ्नो प्रभाव देखाएका छन्।

मेलबर्न क्रिकेट मैदानमा भइरहेको खेलमा सिक्सरविरुद्ध उनले ४ ओभरमा ३ विकेट लिएका हुन्।

सन्दीले पहिलो ओभरमा सिक्सरका टोम कुरानलाई एलबिडब्लु धरापमा पारेका थिए भने दोस्रो विकेटका रुपमा उनले वेन डुवासियुसलाई आउट गरे ।

त्यस्तै, सन्दीपले सिक्सरका कप्तान मोइसिस हेनसिक्युजलाई कप्तान ग्लेन म्याक्सवेलको बलमा क्याच आउट समेत गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १२ : २४ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती