प्रेरक प्रसंग : यस्तो पो होस् राष्ट्रभक्ति | Khabarhub Khabarhub

प्रेरक प्रसंग : यस्तो पो होस् राष्ट्रभक्ति


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वामी विवेकानन्द जापान भ्रमण गएको समयको एउटा अविस्मरणीय क्षणको चर्चा अझसम्म पनि हुने गरेको छ।

उनी जापानको एउटा पसलबाट सुन्तला किनेर बासस्थानमा फर्कन लागेका थिए। त्यही बेला एक बालक उनको अगाडि उभिएर भने, ‘त्यो सुन्तला मलाई दिनुहोस्। तपाईंलाई दिन मसँग धेरै पैसा त छैन तर पनि म परेको मूल्य अवश्य तिर्छु।’

विवेकानन्दलाई अचम्म लाग्यो। ‘किन बाबु?’ विवेकानन्दले बालकलाई सोधे।

‘त्यो साहुजीले सुन्तला दिँदा बिग्रिएका सुन्तला पनि तपाईंलाई दिएको छ। तपाईं त हाम्रो देशको पाहुना हो। जापानीहरू ठग हुँदा रहेछन् भनेर तपाई स्वदेश पुगेर भन्नुहुनेछ। म यसो हुन दिन्न। यसैले कृपया त्यो सुन्तला तपाईंले मलाई बेच्नैपर्छ।’

‘होइन बाबु म त्यसो भन्नेछैन। बरू जापानका स-साना बालबालिकामा समेत राष्ट्रभक्ति हुँदो रहेछ।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  १० : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०