छानाबाट खसेको टायल लागेर १ जनाको मृत्यु | Khabarhub Khabarhub

छानाबाट खसेको टायल लागेर १ जनाको मृत्यु


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाेलबजार– सिरहाको गोलबजारमा घरको छानाबाट खसेको टायलले लाग्दा रामअवतार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका– ११ बलकावाका ५२ वर्षीय सदाको आफ्नै घरको छानाबाट टायल खसेर लाग्दा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नविन घिमिरेका अनुसार मंगलबार घरमै सुतिरहेका बेला छानोबाट खसेको टायल उनको टाउकोमा लागेको थियो ।

लगत्तै अस्पताल पुर्‍याइएपनि उपचारको क्रममा बुधबार विहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  १ : २३ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार