भुटानविरुद्धको खेलमा नेपाल १–० गोलले अगाडि | Khabarhub Khabarhub
Logo
६ माघ २०७६, सोमबार

भुटानविरुद्धको खेलमा नेपाल १–० गोलले अगाडि



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध १–० गोलको अग्रता लिएको छ ।

खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका छन् ।


भर्खर

0