यस्तो छ दीपिकाको ‘छपाक’ ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ दीपिकाको ‘छपाक’ ट्रेलर (भिडियो)


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक गरिएको छ । एसिड आक्रमणमा परेकी युवतीको कहानीमा निर्माण भएको फिल्मको ट्रेलर विश्व मानवअधिकार दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

फिल्ममा दीपिकाले मालतीको भूमिका निभाएकी छिन् । जो एसिड आक्रमणमा परेकी हुन्छिन् ।

सन् २००५ मा भारतको नयाँ दिल्लीमा एसिड आक्रमणमा परेकी युवतीको जीवनीमा आधारित यो फिल्ममा मेघना गुलजारको निर्देशन छ ।

यो फिल्म सन् २०२० को जनवरीमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  २ : ४१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न