राज सरगमका दुई गीत बजारमा (भिडियो) | Khabarhub Khabarhub

राज सरगमका दुई गीत बजारमा (भिडियो)


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार तथा लेखक राज सरगमले एकसाथ दुई गीत बजारमा ल्याएका छन् । फिल्म समेत लेखिसकेका सरगमले ‘मेरो छाति धड्कियोस’ र ‘मेरो सासै रोकिएका’ बोलका गीत बजारमा ल्याएका हुन् ।

सार्वजनिक गीतमा संगीतकार दीपक शर्मा र विपिन आचार्यको संगीत संयोजन रहेको छ भने प्रमोद खरेल र विश्व नेपालीको स्वर सुन्न सकिन्छ ।

दुवै गीतको भिडियोमा भने राज स्वयमको निर्देशन देख्न सकिन्छ ।

नरेश चैसिरले छायांकन गरेको भिडियोलाई सन्देर परियारले सम्पादन गरेका हुन् । यस्तै भिडियोमा सुरेश जिसी र भुपेनसिंह ठकुरीलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : ५० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको