मिचेको भूमि फिर्ता माग्दै चीन विरुद्ध पनि प्रदर्शन | Khabarhub Khabarhub

मिचेको भूमि फिर्ता माग्दै चीन विरुद्ध पनि प्रदर्शन


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट मिचिएको भूमी फिर्ता गर्न प्रदर्शन भइरहेको बेला चीनले मिचेको भूमी पनि फिर्ता गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ।

‘मौलिक जरोकिलो पार्टी’ले भारत र चीन दुबैले मिचेको भूभाग फिर्ता गर्न माग गर्दै काठमाडौंको गोंगबुमा दबाबमुलक कोणसभा गरेको हो ।

शनिवार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म नयाँ बसपार्क नजिकै भएको कोणसभामा भारत र चीन दुबै देशले मिचेको भूमी फिर्ता गर्न माग गरिएको थियो ।

भारतले नेपालसंग सिमाना जोडीएका २३ जिल्लाको ७१ ठाउँमा र चीनले ४ जिल्लाको ११ ठाउँमा भूमी मिचेको भन्दै फिर्ताका लागि तत्काल पहल गर्न सरकारसंग आग्रह गरेको हो ।

पार्टी प्रवक्ता लीला बहादुर बाँनियाले दुबै छिमेकीले मिचेको नेपाली भूमी फिर्ता गर्न सरकारले तत्काल पहल नगरे थप आन्दोलन चर्काउने चेतावनी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : १० बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द