विश्वकै मोटी महिला जसले २५ वर्षदेखि देखेकी छैनन् बाहिरी संसार | Khabarhub Khabarhub

विश्वकै मोटी महिला जसले २५ वर्षदेखि देखेकी छैनन् बाहिरी संसार


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वमा विचित्रका विभिन्न घटनाहरु सार्वजनिक हुन्छन् । त्यस्तै घटनामध्ये एउटा घटना यस्तो छ- जहाँ एउटा महिलाले २५ वर्षदेखि बाहिरी संसार देखेकी छैन् ।

कारण हो– उनको मोटाइ । विश्वकै सवैभन्दा मोटी यी महिलाको तस्वीर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । इजिप्टकी ३६ वर्षीय इमान अहमद अब्दुलाती २५ वर्षदेखि घर बाहिर निस्किएकी छैनन् ।

अढाइ दशक यता अधिकांश समय उनी आफ्नै ओछ्यानमा रहँदै आएकी छन् । पछिल्लो समय बाहिरी दुनियाँ कस्तो छ भनेर झ्यालबाट चिहाउन पनि नसक्ने अवस्थामा छिन् उनी । किनकी उनी आफ्नो शरीर नै थेग्न नसक्नेगरी मोटाएकी छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका