न्युजिल्यान्डले भारतविरुद्ध ब्याटिङ गर्ने | Khabarhub Khabarhub

न्युजिल्यान्डले भारतविरुद्ध ब्याटिङ गर्ने


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्ध टस जितेर न्यूजिल्यान्डले ब्याटिङ रोजेको छ । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा हुन लागेको खेलमा भारतले टस हारेपछि फिल्डिङ गर्ने भएको छ ।

लिग चरणको खेलमा भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टोलीले समान एक–एक अंक बाडेका थिए भने आजको खेलमा भारत र न्युजिल्यान्ड एकअर्का विरुद्ध जीत हात पार्दै विश्वकपको फाइनलमा स्थान बनाउने लक्ष्यमा छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ५९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द