आपत्तिजनक गीत गाएको भन्दै हनी सिंहविरुद्ध उजुरी | Khabarhub Khabarhub

आपत्तिजनक गीत गाएको भन्दै हनी सिंहविरुद्ध उजुरी


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – भारतीय र्‍यापर हनी सिंहविरुद्ध उजुरी परेको छ । उनले गाएको गीत ‘मखना’ का केही शब्दलाई लिएर उनीमाथि विभिन्न आरोप लगाइएको छ । उनीमाथि महिलालाई लिएर विवादित शब्द प्रयोग गरेको आरोप लगाइएको हो ।

महिला आयोगले गीतका शब्दलाई लिएर पञ्जाब प्रहरीमा उजुरी दर्ता गराएको हो । उजुरीमा गायक हनी सिंह र भुषण कुमारलाई दोषी देखाइएको छ ।

गीतमार्फत अश्लीलता फैलाएको र धम्काइएको सहित अन्य नियमका आधारमा उनीहरूमाथि उजुरी दिइएको हो ।

आयोगले र्‍यापर हनी सिंहले महिलालाई अपमानजनक टिप्पणी गरेको आरोप लगाएका छ । उनीहरुले हनी सिंहमाथि छिट्टै नोटिस जारी गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १ : ०८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६