युट्युबले हटायो अस्टिन जोन्सको च्यानल | Khabarhub Khabarhub

युट्युबले हटायो अस्टिन जोन्सको च्यानल


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाबालिगसँग अश्लिल तस्बीर र भिडियो शेयर गरेको अभियोगमा दोषी ठहर गर्दै गायक अस्टिन जोन्सको च्यानल बन्द गरिदिएको छ । जोन्सलाई सन् २०१७ मा नाबालिग बालिकासँग अश्लील तस्बीर र भिडियो शेयर गरेको अभियोगमा पक्राउ परेका थिए ।

उनी हालैमात्र दोषि ठहर भएको बताइएको छ । उनलाई मार्चमा सजाय सुनाइनेछ । अन्य भिडियो शेयरिङ साइटले गायक जोन्सको च्यानल र अकाउण्ट बन्द गरिसकेका थिए । तर, जोन्सको च्यानल नहटाएपछि पछिल्लो समय युट्युबको आलोचना हुँदै आएको थियो ।

सन् २०१० देखि २०१७ सम्म उनले ६ जना १४ र १५ वर्षे बालिकालाई अश्लील भिडियो तथा फोटो शेयर गरेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ३ : ४४ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३