पुरस्कार ग्रहण गर्दै राजु नगरकोटी « Khabarhub
Logo
२ असार २०७८, बुधबार

पुरस्कार ग्रहण गर्दै राजु नगरकोटी



तस्वीर- रासस

कास्की– पोखरामा जारी मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा म्यान अफ दि म्याच बनेका राज नगरकोटी ।
शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लब र जापानको रिस्यो युनिर्भसिटी बीचको खेलमा सशस्त्रले जित हात पारेको थियो । सशस्त्रको जीतमा राजु नगरकोटीले उत्कृष्ट प्दर्शन गरेका थिए ।


भर्खर

0