पुरस्कार ग्रहण गर्दै राजु नगरकोटी | Khabarhub Khabarhub

पुरस्कार ग्रहण गर्दै राजु नगरकोटी


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा जारी मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा म्यान अफ दि म्याच बनेका राज नगरकोटी ।
शुक्रबार सशस्त्र प्रहरीको एपिएफ क्लब र जापानको रिस्यो युनिर्भसिटी बीचको खेलमा सशस्त्रले जित हात पारेको थियो । सशस्त्रको जीतमा राजु नगरकोटीले उत्कृष्ट प्दर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ११ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले