विज्ञान प्रदर्शनीमा विद्यार्थीको अवलोकन « Khabarhub
Logo
७ असार २०७८, सोमबार

विज्ञान प्रदर्शनीमा विद्यार्थीको अवलोकन



तस्वीरः रासस

दाङ– दाङको तुलसीपुर– ६ बरुवागाउँमा रहेको गोरखा मावि मा विज्ञान प्रदर्शनी भएको छ ।

विज्ञान प्रदर्शनीमा विद्यार्थीले बनाएका बिज्ञान कला राखिएका छन् । प्रदर्शनीमा अवलकोनकर्ताको भीड लागेको छ ।

विद्यालयले विद्यार्थीहरुको सिर्जना प्रष्फुटन गराउन यस्ता प्रदर्शनी कार्यक्रमको आयोजन गर्दै आएको छ ।


भर्खर

0