विज्ञान प्रदर्शनीमा विद्यार्थीको अवलोकन | Khabarhub Khabarhub

विज्ञान प्रदर्शनीमा विद्यार्थीको अवलोकन


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर– ६ बरुवागाउँमा रहेको गोरखा मावि मा विज्ञान प्रदर्शनी भएको छ ।

विज्ञान प्रदर्शनीमा विद्यार्थीले बनाएका बिज्ञान कला राखिएका छन् । प्रदर्शनीमा अवलकोनकर्ताको भीड लागेको छ ।

विद्यालयले विद्यार्थीहरुको सिर्जना प्रष्फुटन गराउन यस्ता प्रदर्शनी कार्यक्रमको आयोजन गर्दै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ०४ बजे

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।