हेलिकोप्टर मार्फत रौतहट पुगे नेकपाका अध्यक्ष, दुई नम्बर प्रदेशमा आमसभा | Khabarhub Khabarhub

हेलिकोप्टर मार्फत रौतहट पुगे नेकपाका अध्यक्ष, दुई नम्बर प्रदेशमा आमसभा


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज दुई नम्बर प्रदेशमा आमसभाको आयोजना गरेको छ ।

नेकपाले प्रदेश नम्बर दुई स्तरीय आमसभाको आयोजना गरेको हो ।

रौतहटको गौरादहमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

दुई अध्यक्ष ओली प्रचण्ड हेलिकोप्टर मार्फत सभास्थल पुगेका हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका