अमेरिकी हवाई अड्डामा आक्रमण गर्ने साउदीका सैनिक भएको खुलासा | Khabarhub Khabarhub

अमेरिकी हवाई अड्डामा आक्रमण गर्ने साउदीका सैनिक भएको खुलासा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको नौ सेना हवाईअड्डामा बन्दुक आक्रमण गरेर तीन जनाको ज्यान लिने अभियुक्त साउदी अरबको बायुसेनामा सेकेन्ड लेपटिनेन्ट भएको खुलासा भएको छ ।

अमेरिकाको संघिय जाँच एजेन्सीले फलोरिडाको नौ सेना अड्डामा आक्रमण गर्नेको पहिचान गरेको हो । उनी २१ वर्षीय मुहम्मद अल शमरानी भएको (एफबीआई)ले जनाएको छ । एफबिआईका अनुसार घटनास्थलमा मारिएका अभियुक्त नौसेनाकै एविएशन स्कुलमा प्रशिक्षण लिइरशेका थिए ।

साउदी अरबका सैनिक १९७० देखि नै त्यहाँ प्रशिक्षण लिदै आएका छन् । अमेरिकी रक्षा मन्त्रालयकका प्रवक्ता क्रिस गार्वरका अनुसार पेन्टागनमा दिदै आएकाे प्रशिक्षणमा साउदीका ८ सय ५२ साउदी सैनिकले प्रशिक्षण लिइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनाले विदेशी सैनिकलाई प्रशिक्षण दिने बारेमा सोच्ने बेला आएको बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : ४७ बजे

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने