जुडोकी पुनमले दिलाइन् नेपालका लागि ४८ औं स्वर्ण | Khabarhub Khabarhub
Logo
६ माघ २०७६, सोमबार

जुडोकी पुनमले दिलाइन् नेपालका लागि ४८ औं स्वर्ण



काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा जुडो कि पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

सोमबार लगनखेलस्थित आर्मीको हलमा भएको खेलमा पुनमले नेपाललाई स्वर्ण दिलाएकी हुन् । उनले बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

उनले ७८ केजी भन्दा कम तौलसमूहमा जितेकी हुन् । योसँगै नेपालको स्वर्ण संख्या ४८ पुगेको छ ।


भर्खर

0