उद्योगी रुप ज्योतिको पक्राउप्रति चेम्बरको आपत्ति | Khabarhub Khabarhub

उद्योगी रुप ज्योतिको पक्राउप्रति चेम्बरको आपत्ति


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले व्यवसायी रुप ज्योति पक्राउ परेको विषयमा आपत्ति जनाएको छ ।

चेम्बरले विज्ञप्ति जारी गर्दै अपराध नै प्रमाणित नभई केवल उजुरीको भरमा विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट ज्योती र उनकी छोरी सुरुचीलाई पक्राउ परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनीय राजश्वमा योगदान गरिरहेका उद्यमीव्यवसायीलाई अमर्यादित व्यवहार गरिँदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानीमैत्री वातावरणमा समेत प्रतिकूल प्रभाव पर्न जाने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

पूर्व अर्थसहायक मन्त्रीसमेत रहेका ज्योतिलाई ठगी आरोपमा प्रहरीले विहीबार साँझ पक्राउ गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : ५१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न