डाक्टर बाहेकका ९ र १० औं तहका स्वास्थ्यकर्मीको पदस्थापन | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

डाक्टर बाहेकका ९ र १० औं तहका स्वास्थ्यकर्मीको पदस्थापन



काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा ७ औं र १० औ तहका कर्मचारी  (स्वास्थ्यकर्मी)हरुको पदस्थापन गरेको छ ।

मन्त्रालयले फार्मेसी, जनरल नर्सिङ, मेडिकल ल्याव टेक्नोलोजिस्ट, हेल्थ एजुकेशन, कम्युनिटी नर्सिङ र हेल्थ इन्सपेक्सन समूहका दशौं तथा नवौं तहको स्वास्थ्यकर्मीको पदस्थापन गरेको हो ।

मन्त्रालयले यी पदहरुमा कार्यरत २ सय ६१ जना स्वास्थ्यकर्मीको पदस्थापना भएको विवरण सार्वजनिक गरेको छ ।

हेर्नुहोस् कुन कर्मचारीको पदस्थापन कहाँ भयो ?


भर्खर

0