६२ वर्षीय कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्दै | Khabarhub Khabarhub

६२ वर्षीय कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्दै


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । कार्कीको आइतबार ‘इन्गेजमेन्ट’ भएको हो ।

६२ वर्षीय नेता कार्कीले तेस्रो विवाह गर्न लागेका हुन् । यसअघिका दुबै श्रीमतीको देहावसान भएको थियो ।

कान्छी श्रीमतीको दुई वर्षअघि क्यान्सरका कारण निधन भएपछि उनी जेठी श्रीमती तर्फकी छोरीसँग बस्दै आएका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : ४८ बजे

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि