प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण | Khabarhub Khabarhub

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिशुलीस्थित श्री नं.१ तालिम गण र लम्जुङस्थित श्री श्रीजंग गणको निरीक्षण भ्रमण गरेका छन् ।

शुक्रबार प्रधानसेनापति थापाले उक्त गणहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

साथै, उनी शनिबार काठमाडौं फर्किनेछन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ११ : ५९ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा