नेपाली सेनाले यसरी गर्छ दुर्घटनामा परेकाहरुको उद्धार (फोटो फिचर) | Khabarhub Khabarhub

नेपाली सेनाले यसरी गर्छ दुर्घटनामा परेकाहरुको उद्धार (फोटो फिचर)


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै पनि दुर्घटना हुँदा आफ्नो कार्यक्षेत्र भित्र नेपाली सेनाको टोली उद्धारका लागि खटिन्छ । प्राय: ठूला दुर्घटनामा तालिमप्राप्त टोली खटिन्छन् । नेपाली सेनाको टोलीलाई सम्भावित जोखिम न्यूनीकरण गर्न विशेष अभ्यास तथा प्रशिक्षण समेत दिने गरिन्छ ।

यदि दुर्घटना भयो भने कसरी उद्दार गर्ने भन्ने विषयमा बुधाबार काभ्रेमा तालिम तथा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणमा नेपाली सेनाका केही सदस्य घाइते बनेर अभिनय गरेका थिए भने केही उनीहरुको उद्दारमा खटिएका थिए । घाइते बनेकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

नेपाल नागरिक उडडयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आयोजना गरेको वायुयान खोज तथा उद्धारसम्बन्धी पूर्णकालीक अभ्यासका क्रममा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीस्थानडाँडामा बुधबार नेपाली सेनाले हेलिकप्टरबाट दुर्घटनास्थलमा भएका घाइतेको उद्धार गर्ने विधिको प्रदर्शन गर्दै ।
नेपाल नागरिक उडडयन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आयोजना गरेको वायुयान खोज तथा उद्धारसम्बन्धी पूर्णकालीक अभ्यासका क्रममा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीस्थान डाँडामा नेपाली सेनाले दुर्घटनास्थलमा भएका घाइतेको उद्धार गर्ने विधिको प्रदर्शन गर्दै ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ११ : ५० बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए